साफ महिला च्याम्पियनसिपमा नेपालको सुखद सुरुवात, भुटानमाथि साँधुरो जित
▸ यस स्टोरीको अंश: साफ महिला च्याम्पियनसिप: नेपालले भुटानलाई १-० गोलले हराउँदै विजयी सुरुवात
स्टार खेलाडीको अभाव खड्किँदा नेपालले भुटानमाथि साँघुरो जितसँगै भारतमा भएको साफ महिला च्याम्पियनसिपमा सुखद सुरुआत गरेको छ। गोवा शहरमा भएको समूह ‘ए’ को आफ्नो पहिलो खेलमा नेपालले भुटानमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो। डिफेन्डर गीताको गोल नै नेपाललाई तीन अंक प्राप्त गर्न पर्याप्त बन्यो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित