साफ महिला च्याम्पियनसिप: माल्दिभ्सविरुद्ध भारतको ११ गोल
▸ यस स्टोरीको अंश: महिला साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा भुटान १-० गोलले पराजित
जारी साफ महिला च्याम्पियनसिपमा भारतले माल्दिभ्सविरुद्ध ११ गोल गर्दै ११-० ले जितेको छ । भारत समुह बी मा रहेको छ । यसअघि नेपालले भुटानलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›