एमआरआरद्धारा मादीमा निःशुल्क स्वास्थ्य शिविर

यस स्टोरीको अंश: मनहरी गाउँपालिकाद्वारा ३३ लाख बढीका औषधि नष्ट
www.makalukhabar.com · 5 दिन अघि

एमआरआरद्वारा कास्की जिल्लाको मादी गाउँपालिका–११, सैमराङमा आयोजित निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । शिविर सञ्चालनका क्रममा प्राविधिक सहयोग प्रदान गर्ने शाही क्लिनिक एण्ड प्याथोलोजी सर्भिस, औषधि सौजन्य उपलब्ध गराउने स्टार मेडिको फार्मा तथा रिभान फार्मेसीप्रति एमआरआरले आभार व्यक्त गरेको छ । एमआरआरले समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू