मुस्लिम समुदायलक्षित निःशुल्क स्वास्थ्य शिविर

यस स्टोरीको अंश: विश्व स्वास्थ्य संगठनद्वारा कंगो र युगान्डामा इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
gorkhapatraonline.com · 1 हप्ता अघि

गुल्मीको सदरमुकाम तम्घासमा मुस्लिम समुदायलक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। यहाँस्थित गुल्मी मोडेल हस्पिटल प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत मदरसा अहले सुन्नत प्राथमिक विद्यालयमा मुस्लिम समुदायलक्षित एक दिने निःशुल्क स्वास्थ्य शिविर स्वास्थ्य शिविर सञ्चालन गरेको हो। शिविरमा सहभागीहरूको सुगर, प्रेसर जाँचसँगै मुटुको इसिजी गरिएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू