म्याग्दीमा निःशुल्क स्वास्थ्य शिविर: ६ सयभन्दा बढी महिलाले पाए स्वास्थ्य सेवा

यस स्टोरीको अंश: सेनाको हेलिकोप्टरद्वारा गम्भीर अवस्थाकी सुत्केरीको उद्धार
nagariknews.nagariknetwork.com · 6 घण्टा अघि

म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सम्पन्न स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट छ सय जनाभन्दा बढी लाभान्वित भएका छन्। ‘मातृत्व जोगाउने अभियान अन्तर्गत’ विराट क्यान्सर अस्पताल र विराट मेडिकल कलेजको सहयोगमा सञ्चालन भएको शिविरमा ६१४ जनाले सेवा लिएका आयोजक ‘कल्प इमपावर उमेन नेपाल’ले जनाएको छ। शिविरमा पाठेघरको मुखको क्यान्सरका सम्भावित बिरामी पहिचान, स्त्रीरोगसम्बन्धी समस्या न्यूनीकरणका लागि जनचेतना वृद्धि र उपचारमा पहुँच बढाउने उद्देश्य राखिएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू