सेयर बजारमा ९.२४ अंकको गिरावट
आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ९.२४ अंकले घटेर २,७७७ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० कम्पनीको मूल्य घटेको छ । आज ४ अर्ब ८५ करोड माथिको सेयर कारोबार भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›