क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव : स्वास्थ्य संकट निम्तिने चिकित्सकको चेतावनी

यस स्टोरीको अंश: क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभावले बिरामीको जीवन जोखिममा, चिकित्सकको चिन्ता
baahrakhari.com · 1 हप्ता अघि

क्यान्सरको उपचारमा प्रयोग हुने “कार्बोप्लाटिन र सिस्प्लाटिन” औषधि नेपालमा अभाव भएको छ । क्यान्सर बिरामीको किमोथेरापीमा प्रयोग हुने ती औषधिको अभावले उपचार नै प्रभावित हुनसक्ने चेतावनी चिकित्सकहरूले दिएका छन्। औषधि आयात रोकिँदा बिरामीको उपचार नै प्रभावित हुने अवस्थामा पुगेको चिकित्सकहरूको भनाइ छ। कार्बोप्लाटिन र सिस्प्लाटिनको अभावले गम्भीर सार्वजनिक स्वास्थ्य संकट उत्पन्न हुनसक्ने चेतावनी चिकित्सकहरूको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू