स्कटल्यान्डविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल, प्लेइङ ११ मा भएन परिवर्तन

यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियो
himalpress.com · 1 हप्ता अघि

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले घरेलु शृंखलाअन्तर्गत स्कटल्यान्डसँग खेलमा टस हारेर बलिङ गर्ने भएको छ। कीर्तिपुरको टीयू क्रिकेट मैदानमा स्कटल्यान्डले ब्याटिङ गर्ने भएको हो। नेपाली टिमको प्लेइङ ११ मा परिवर्तन छैन। यसअघि अमेरिकासँगकै खेलाडीलाई निरन्तरता दिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू