लाप्चाबाट मानसरोवर–कैलाशको दूरदर्शन सुरु
▸ यस स्टोरीको अंश: पर्यटन मन्त्रालयका नीति-कार्यक्रमबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल
हुम्लाको लिमीको लाप्चा क्षेत्रबाट यस वर्ष मानसरोवर–कैलाशको दूरदर्शन सुरु भएको छ । न्यालु लेक सडकमा जमेको हिउँ जेसीबीमार्फत पन्छाइएपछि सडक सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकले मानसरोवर–कैलाशको दूरदर्शन गर्न थालेका हुन् । लाप्चाको पाँच हजार १३० मिटर उचाइबाट आन्तरिक पर्यटकले मानसरोवर–कैलाशको दूरदर्शन गरिरहेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›