सब्रिना होटल अब ‘टाइब काठमाडौं’
▸ यस स्टोरीको अंश: पर्यटन मन्त्रालयलाई सवा अर्बको सिलिङ, ३८ अर्बको बजेट माग
बुढानीलकण्ठस्थित गणेश चोकमा रहेको ‘सब्रिना’ होटल अब ‘ट्राइब काठमाडौं’ को नामबाट सञ्चालन हुने भएको छ । सब्रिना होटल र ट्राइब होटलबीच भारतको राजधानी नयाँदिल्लीमा सम्झौता भएसँगै सब्रिना होटल ट्राइब काठमाडौं नामबाट सञ्चालन हुने भएको हो । ट्राइब विश्वप्रसिद्ध फ्रान्सेली होटल ग्रुप एकोर लाइफस्टाइल ब्राण्ड हो । अध्यक्ष निराजन थापाले एकोरसँग सम्झौताले नेपालमा ट्राइब ब्राण्ड ल्याएको भन्दै होटल अब ल्याण्डमार्क लाइफस्टाइल गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›