लोकतन्त्र र लोकप्रिय नाराबीचको अन्तर समयसँगै बुझिन्छ : ओली

यस स्टोरीको अंश: केपी ओलीले गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षणमा जोड दिए
newsofnepal.com · 20 घण्टा अघि

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबीचको भिन्नता समाजले जीवन भोगाइसँगै बिस्तारै बुझ्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले गणतन्त्र नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण भएको उल्लेख गरे । छोटो अवधिमै नेपालमा सामाजिक तथा भौतिक विकास भएको दाबी गर्दै उनले जनताको निराशालाई प्रयोग गरेर लोकतान्त्रिक संस्थामाथि अविश्वास फैलाउने प्रवृत्तिले अधिनायकवाद बढ्न सक्ने चेतावनी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू