गणतन्त्र दिवको शुभकामना दिँदै एमाले अध्यक्ष ओलीले के भने ?

यस स्टोरीको अंश: केपी ओलीले गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षणमा जोड दिए
www.reportersnepal.com · 14 घण्टा अघि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले व्यक्तिको इच्छाबाट चल्ने शासनको सट्टा लोकतान्त्रिक अङ्ग र संरचनामार्फत राज्य सञ्चालन हुने व्यवस्था सुरु हुनु गणतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । गाउँगाउँमा स्थानीय सरकारको उपस्थिति, राज्यका साधनस्रोतमा नागरिक पहुँच विस्तार, महिला, दलित, जनजाति, मधेशी तथा पिछडिएका समुदायको प्रतिनिधित्व वृद्धि गणतन्त्रका उपलब्धिका रूपमा चित्रण गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू