बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

www.setopati.com · 1 हप्ता अघि

नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ बढेको छ । बुधबार तोलामा तीन हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ । यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू