हुम्लामा विद्युत् सेवा अवरुद्ध

यस स्टोरीको अंश: हुम्लामा ३८ घण्टापछि विद्युत सेवा सुचारु, प्राविधिक समस्या समाधान
ehimalayatimes.com · 1 हप्ता अघि

हुम्ला सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि सिमकोटसहित ती दुवै गाउँपालिका अन्धकारमय बनेका छन् । हेल्दुङ वितरण केन्द्रमा प्राविधिक समस्या देखिएपछि विद्युत् सेवा बन्द भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू