झिमरुक ट्रान्सफर्मर बिग्रिँदा तीन जिल्ला अन्धकारमा
▸ यस स्टोरीको अंश: ट्रान्सफर्मर प्राविधिक समस्याले प्युठान, रोल्पा र अर्घाखाँचीमा विद्युत् आपूर्ति अवरुद्ध
प्यूठानको झिमरुक जलविद्युत् आयोजनाको पावर हाउसमा रहेको ट्रान्सफर्मरमा प्राविधिक समस्या आएपछि प्यूठान, रोल्पा र अर्घाखाँचीका विभिन्न क्षेत्रमा आइतबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । यसले बैंक, मोबाइल सेवा, खानेपानी प्रणाली र सरकारी कार्यालयको कामकाज प्रभावित भएको छ । मर्मतमा समय लाग्ने देखिएपछि अर्घाखाँचीबाट केन्द्रीय प्रसारण लाइनमार्फत वैकल्पिक विद्युत् आपूर्तिको प्रयास भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›