ट्रान्सफर्मरमा समस्या, तीन जिल्लामा विद्युत् अवरुद्ध

यस स्टोरीको अंश: ट्रान्सफर्मर प्राविधिक समस्याले प्युठान, रोल्पा र अर्घाखाँचीमा विद्युत् आपूर्ति अवरुद्ध
gorkhapatraonline.com · 21 घण्टा अघि

झिमरुक जलविद्युत् आयोजनाको पावर हाउसमा रहेको ट्रान्सफर्मरमा प्राविधिक समस्या आएपछि प्युठान, रोल्पा र अर्घाखाँचीका केही क्षेत्रमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। आइतबार रातिदेखि विद्युत् आपूर्ति बन्द हुँदा बैंक तथा वित्तीय संस्था, मोबाइल सेवा, खानेपानी प्रणाली र सरकारी कार्यालयको कामकाज प्रभावित बनेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू