तनहुँ, गोरखा र मुग्लिन क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध
▸ यस स्टोरीको अंश: मार्किचोक सबस्टेसनमा प्राविधिक समस्याले तनहुँ, गोरखा र चितवनमा विद्युत् अवरुद्ध
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकमा रहेको २२०/१३२/३३ केभी सबस्टेसनमा प्राविधिक समस्या आउँदा विद्युत आपूर्ति अवरुद्ध भएको छ। १३२/३३ केभी क्षमताको १२ एमभीए पावर ट्रान्सफर्मरको अर्थिङ प्रणालीमा खराबी आएपछि हिजो साँझदेखि प्रसारण लाइन अवरुद्ध भएको हो। यसबाट तनहुँ, गोरखा र चितवनका केही क्षेत्रका ग्राहक प्रभावित भएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›