स्वास्थ्यका कर्मचारीहरूको छानबिन गरिँदै सम्पत्ति

यस स्टोरीको अंश: दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न पर्सा जिल्ला अदालतको आदेश
baahrakhari.com · 2 दिन अघि

सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत कार्यरत तथा अवकाशप्राप्त उच्चपदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन एवं छानबिन प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले आफू मातहतका सम्पूर्ण विभाग, प्रतिष्ठान र अस्पतालका बहालवाला तथा अवकाशप्राप्त उच्च अधिकारीहरूको व्यक्तिगत विवरण माग गरेको छ। आर्थिक वर्ष २०६२/६३ देखि २०८२/८३ को चैत मसान्तसम्म कार्यरत र अवकाशप्राप्त केही उच्च तहका कर्मचारीको विवरण संकलन गरिनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू