नेपाल राष्ट्र बैंकका बहालवाला र अवकाशप्राप्त कर्मचारीसम्मले सम्पत्ति विवरण बुझाउनुपर्ने
▸ यस स्टोरीको अंश: दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ, समर्थकद्वारा टायर बालेर प्रदर्शन
सम्पत्ति छानविन आयोगले नेपाल राष्ट्र बैंकका उच्च अधिकारीदेखि अवकाशप्राप्त कर्मचारीसम्मलाई सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन भनेको छ । वित्तीय क्षेत्रको पारदर्शिता, सुशासन तथा अवैध सम्पत्ति नियन्त्रणलाई प्रभावकारी बनाउन आयोगले राष्ट्र बैंकका गभर्नर, संचालक समितिका पदाधिकारी, डेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा प्रथम श्रेणी वा सो सरह र सोभन्दा माथिका कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन भनेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित