अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै अफसोर बोन्ड जारी गरिने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
सरकारले विकासका लागि आवश्यक रकम जुटाउन अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै अफसोर बोन्ड जारी गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। यसैगरी ग्रिन इनर्जी बोन्ड र डायस्पोरा बोन्ड पनि जारी हुने भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित