धितोपत्र बजारमा गैरआवासीय नेपालीलाई प्रवेश, विदेशी संस्थाले अपार्टमेन्ट लिजमा लिन पाउने

nagariknews.nagariknetwork.com · 10 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत गैरआवासीय नेपाली (एनआरएन) लाई धितोपत्र बजारमा सहभागी गराउने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै पुँजी बजारको विस्तार र विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले यस्तो नीति लिइएको बताए। गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराउन सरकारले विदेशी लगानी स्वीकृति, लेखाङ्कन, नाफा फिर्ता तथा पुँजीगत लाभकरसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा परिमार्जन गर्ने भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू