मंगलबजारमा दुई दिने नेवा महोत्सव सुरू (तस्बिरहरू)
▸ यस स्टोरीको अंश: मंगलबजारमा दुई दिने नेवा महोत्सव सुरु, परम्परागत सीप र संस्कृति प्रदर्शन
यल नेवा समाज ललितपुरको आयोजनामा मंगलबजारमा दुई दिने नेवा महोत्सव सुरु भएको छ। यस महोत्सवमा पाटनका जातीय खलकहरूको हस्तकला, ताम्रकला, मूर्तिकला, प्रस्थरकलालगायत मौलिक नेवारी खाना र संस्कृति प्रवर्द्धन गरिनेछ। महोत्सवमा बागमती प्रदेश सरकारले दिएको आदिवासी जनजाति सम्बन्धी अधिकारबारे गोष्ठी र नेवा लिपिको महत्वबारे पनि जानकारी दिइनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित