कर्णाली सरकार : बजेट निर्माणमा सन्तुलन कायम गर्न सुझाव
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि कार्यदल गठन गर्यो
कर्णाली प्रदेशसभा सदस्यहरूले आगामी वर्षको बजेट बनाउँदा सन्तुलन कायम गर्न सुझाव दिएका छन् । उनीहरूले बजेट आवश्यकतामा आधारमा सन्तुलित बनाउनुपर्ने, सबै स्थानीय तह समेटिने गरी योजना छनोट गर्नुपर्ने तथा अधुरा योजनालाई सम्पन्न गर्न प्राथमिकताका साथ बजेट विनियोजन गर्नुपर्ने सुझाव दिएका छन् । लिफ्ट सिंचाइ कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, लागत सहभागिता हटाउनुपर्ने, खानेपानी, सिँचाइ, ऊर्जा तथा तटबन्धका योजनालाई प्राथमिकतामा राख्नुपर्ने र ‘एक घर एक धारा’ कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने सुझाव सहभागीले दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›