कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

यस स्टोरीको अंश: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे सरोकारवालासँग छलफल गर्‍यो
biznessnews.com · 1 हप्ता अघि

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमाथि सरोकारवालाहरूसँग छलफल गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको छलफलमा प्रदेशको दीर्घकालीन विकास, मानव विकास सूचकांक र कुल गार्हस्थ्य उत्पादनमा वृद्धि गर्ने तथा नागरिकहरूको जीवनस्तर उकास्ने उत्पादनमुखी, जनमुखी र परिणाममुखी नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने हेतुले सुझाव संकलन गरिएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू