युक्रेन जान नेपालीलाई पूर्ण रोक
▸ यस स्टोरीको अंश: अमेरिकाको अस्टिन शहरमा गोली प्रहारका घटनामा २ पक्राउ, १ फरार
नेपाल सरकारले आफ्ना नागरिकलाई युक्रेन जान पूर्णरूपमा रोक लगाएको छ र युद्धग्रस्त क्षेत्रमा रहेका सम्पूर्ण नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फर्किन आग्रह गरेको छ । रुसी सेनामा भर्ना भएर युद्ध लड्ने क्रममा युक्रेनी सेनाको कब्जामा परेका नेपाली नागरिकलाई सकुशल स्वदेश ल्याउन परराष्ट्र मन्त्रालयले कूटनीतिक प्रयास गरिरहेको छ । यसै पहलस्वरूप युद्धबन्दी नरहेका केही नेपाली स्वदेश फर्किसकेका छन् भने युद्धबन्दीसहित अन्य अलपत्र नागरिकलाई ल्याउने काम निरन्तर भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›