काभा महिला भलिबल च्याम्पियनसिप: सेमिफाइनलमा नेपालले इरानसँग खेल्ने

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल माल्दिभ्सलाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा
nagariknews.nagariknetwork.com · 4 दिन अघि

घरेलु भूमिमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले अपराजित इरानसँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह 'बी' को अन्तिम खेलमा इरानले काजखस्तानलाई ३-० सेटमा हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । बिहीबार हुने पहिलो सेमिफाइनलमा भारत र काजखस्तान तथा दोस्रो सेमिफाइनलमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू