बुद्धएयरको नेपालगञ्ज पोखरा उडान स्थगन

यस स्टोरीको अंश: बुद्धएयरले नेपालगञ्ज–पोखरा उडान इन्धन मूल्य र कम पर्यटकका कारण एक महिनाका लागि स्थगित गर्‍यो
gorkhapatraonline.com · 1 हप्ता अघि

बुद्धएयरको नेपालगञ्ज पोखरा सिधा उडान एक महिनाका लागि स्थगन भएको छ । भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या न्यून हुनु र इन्धन खर्च बढी भएका कारण उडान स्थगन गरिएको बुद्धएयर, नेपालगञ्ज स्टेशनका प्रमुख विनितविक्रम शाहले जानकारी दिनुभयो । उडान रोकिएपछि यात्रुले सडकमार्गबाट कम्तीमा १४ घण्टा लामो यात्रा गर्नुपर्ने बाध्यता देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू