पर्यटनको सम्भावनामा धक्का : किन रोकियो नेपालगञ्ज–पोखरा सिधा उडान ?

यस स्टोरीको अंश: बुद्ध एयरको नेपालगञ्ज–पोखरा उडान एक महिनाका लागि स्थगित
tourismface.com · 1 हप्ता अघि

पश्चिम नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण मानिएको नेपालगञ्ज–पोखरा सिधा हवाई सेवा स्थगित भएपछि पर्यटन व्यवसायी, यात्रु र स्थानीय सरकारहरू चिन्तित बनेका छन् । करिब पाँच वर्षदेखि सञ्चालनमा रहेको यो उडान बुद्ध एयरले अस्थायी रूपमा बन्द गरेपछि पश्चिम र मध्य नेपालको पर्यटन सञ्जालमै असर पर्ने देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू