थापाथली चोकमा ट्राफिक प्रहरी र सांसद आशिका तामाङबीच वादविवाद
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसद्वारा निर्वाचन ब्युरोमा १७ सदस्य मनोनित
काठमाडौंको थापाथली चोकमा ट्राफिक प्रहरी र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङबीच ट्राफिक व्यवस्थापनलाई लिएर वादविवाद भएको छ । संसद बैठकबाट फर्कँदै गर्दा तामाङ सवार सवारीसाधन रेड लाइटमा रोकिएको थियो । हरियो बत्ती बलेपछि सवारी अघि बढाउन खोज्दा जेब्रा क्रसिङमा पैदलयात्रुको आवागमन जारी रहेको भन्दै ट्राफिक प्रहरीले रोक्न संकेत गरेपछि विवाद उत्पन्न भएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित