‘सत्तापक्षको दम्भ असह्य भएपछि रोष्ट्रमतर्फ जान लागेको थिएँ, सचेतकले रोक्नुभयो’
▸ यस स्टोरीको अंश: संसद्मा 'तमासा' अभिव्यक्तिले रास्वपा सांसद खरेलमाथि नियमापत्ति, आरोप-प्रत्यारोप
प्रतिनिधिसभा बैठकमा पर्यटन विधेयक २०८१ माथिको सैद्धान्तिक छलफल चलिरहेको समयमा नेपाली कांग्रेसका सांसद नरेन्द्र केरूङ आक्रोशित हुँदै रोष्ट्रमतर्फ अगाडि बढ्दै थिए । प्रमुख सचेतक बासना थापाले रोकेर धकेल्दै पछाडिको सीटमा पुर्याइन् । रास्वपा सांसद जगदीश खरेलले विपक्षी दलप्रति आक्रोश व्यक्त गरेपछि केरूङ आक्रोशित भएका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›