औद्योगिक पुर्वाधार विकासको लागि ६५ करोड विनियोजन

यस स्टोरीको अंश: सरकारले मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माणको जिम्मा निजी क्षेत्रलाई दिने
newspolar.com · 1 दिन अघि

औद्यधोगिक पूर्वाधार विकासको लागि ६५ करोड रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योग प्रतिस्ठानमा रहेका परम्परागत बोईलरलाई विद्युतीय बोईलरले प्रतिस्थापन गर्ने र सो कार्यका लागी सहुलियपुर्ण ऋण उपलब्ध गराउने बताउनुभयो । १०० उद्योगहरुलाई विद्युतीय वा वायो ग्रिडेडमा आधारित बोईलरमा रुपान्तरण गर्न २२ करोड रुपैयाँ छुट्याएको उहाँले बताउनु भयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू