उर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट विनियोजन
▸ यस स्टोरीको अंश: सरकारले निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिने, लाइसेन्स होल्ड गर्नेको अनुमति खारेज गरिने
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् । बजेट भाषणमा अर्थमन्त्री वाग्लेले उर्जा, उत्पादन प्रशारण र वितरण लाइन निर्माणका लागि ८५ अर्ब ५४ करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित