संयुक्त राष्ट्रसंघको उत्कृष्ट विश्वव्यापी नवप्रवर्तन सूचीमा नेपालको ‘वायुदृष्टि’ छनोट

यस स्टोरीको अंश: नेपाली स्टार्टअप ‘वायुदृष्टि’ संयुक्त राष्ट्रसंघको उत्कृष्ट विश्वव्यापी नवप्रवर्तन सूचीमा छनोट
shilapatra.com · 1 दिन अघि

नेपालका युवा प्रविधि उद्यमीहरूले विकास गरेको ‘वायुदृष्टि’ संयुक्त राष्ट्रसंघद्वारा प्रकाशित उत्कृष्ट विश्वव्यापी नवप्रवर्तन सूचीमा छनोट भएको छ। जलवायु–प्रविधि (क्लाइमेट–टेक) क्षेत्रमा काम गर्दै आएको यो नेपाली नवप्रवर्तनलाई संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभाग (यूएन डेसा) ले तयार पारेको ‘एसटीआई सोलुसन्स बुक २०२६’ मा समावेश गरेको हो। विश्वभरबाट प्राप्त भएका ९०० भन्दा बढी प्रविधिमूलक तथा डिजिटल नवप्रवर्तनबीच प्रतिस्पर्धा गर्दै ‘वायुदृष्टि’ उत्कृष्ट ६० नवप्रवर्तनको सूचीमा पर्न सफल भएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू