प्रतिनिधि सभाको बैठक आज पनि बस्दै (कार्य-सूचीसहित)
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभा बैठकमा निर्वाचन र मतदाता नामावली संशोधन विधेयक प्रस्तुत गरिने
प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्ने भएकाे छ । संघीय संसद सचिवालयले बैठक बुधबार बिहान ११ बजे बस्ने जनाएकाे हाे । बैठकमा प्रधानमन्त्री तथा गृह मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले “प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकाे छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित