मन्त्रिपरिषद्को बैठक आज बस्दै

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरे
kharibot.com · 1 हप्ता अघि

आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले आज अपराहन्न ४ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक बोलाएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू