३२ औँ वार्षिकोत्सवको अवसरमा महालक्ष्मी विकास बैंकको विभिन्न कार्यक्रम सम्पन्न
▸ यस स्टोरीको अंश: महालक्ष्मी विकास बैंकले ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न गर्यो
महालक्ष्मी विकास बैंकले आफ्नो ३२ औं वार्षिकोत्सवको अवसरमा जेठ २ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । यस अन्तर्गत वित्तीय साक्षरता सहितको प्रभातफेरी, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम र सांस्कृतिक प्रबद्र्धन जस्ता कार्यक्रमहरु आयोजना गरिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित