महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ को आयोजना हुने

यस स्टोरीको अंश: राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा एकपछि अर्को कीर्तिमान
clickmandu.com · 15 घण्टा अघि

महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–सस्ंकरण ५ सञ्चालन गर्ने भएको छ । लिग जेष्ठ १७ गते देखि जेष्ठ २० गते सम्म चुनिखेल, काठमाण्डौं स्थित रोयल स्पोर्टस् पार्कमा सञ्चालन हुने छ । हरेक वर्ष झै यो वर्ष पनि वार्षिक उत्सवको अवसरमा उक्त क्रिकेट लिग गर्न लागिएको बैंकले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू