महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौं संस्करण जेठ १७ गतेदेखि हुने

यस स्टोरीको अंश: महालक्ष्मी विकास बैंकले पाँचौं कर्पोरेट क्रिकेट लिग आयोजना गर्ने
www.onlinepana.com · 23 घण्टा अघि

महालक्ष्मी विकास बैंकले आफ्नो ३२औं वर्ष प्रवेशको अवसरमा कर्पोरेट क्रिकेट लिग २०२६ (पाँचौं संस्करण) जेठ १७ देखि आयोजना गर्ने भएको छ। जेठ २० गतेसम्म काठमाडौंको चुनिखेलस्थित रोयल स्पोर्टस् पार्कमा लिग सञ्चालन हुनेछ। लिगमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी साथै मर्चेन्ट बैंकहरूको सहभागिता रहनेछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू