वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
▸ यस स्टोरीको अंश: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य र कोषाध्यक्ष पदमा मनिषलाल प्रधान निर्वाचित हुनुभएको छ । महासङ्घको केन्द्रीय कार्यालय टेकुमा सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि वैद्य र कोषाध्यक्षका लागि प्रधान विजयी भएका हुन् । यसैबीच महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले दुई जना महिलासहित छ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›