उद्योग वाणिज्य महासंघमा ६ केन्द्रीय सदस्य मनोनीत, नेतृत्वले दिलायो पद तथा गोपनीयताको शपथ

यस स्टोरीको अंश: नेपाल उद्योग वाणिज्य महासंघमा ६ केन्द्रीय सदस्य मनोनीत, अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण
prasashan.com · 6 दिन अघि

नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्ष अञ्जन श्रेष्ठले दुई जना महिलासहित ६ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् । मनोनीत हुने सदस्यहरूमा शिवप्रसाद घिमिरे, मनीषलाल प्रधान, नवीन रिजाल, गोकर्ण कार्की, दर्शना श्रेष्ठ र सहारा जोशी रहेका छन् । अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको एकताबद्ध भूमिकामार्फत आर्थिक विकास र व्यावसायिक हित प्रवर्द्धनमा महासंघ सक्रिय रहने बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू