पूजा महतोको उत्कृष्ट अर्धशतकसँगै नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य

यस स्टोरीको अंश: एसियाली खेलकुद छनोट: पूजा महतोको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
lokaantar.com · 1 दिन अघि

आगामी एसियाली खेलकुद प्रतियोगिताको छनोटका लागि खेलिएको महिला क्रिकेटमा नेपालले चीनलाई जितका लागि एक सय २६ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय २५ रन बनाएको हो । नेपाली टोलीका लागि पूजा महतोले उत्कृष्ट अर्धशतकीय पाली खेल्दै ६३ रन बनाइन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू