नेपालको विजयी सुरुवात,चीनको हार
▸ यस स्टोरीको अंश: एसियन गेम्स छनोटमा नेपालको विजयी सुरुवात, चीन १९ रनले पराजित
नेपाली महिला क्रिकेट टोलीले जितबाट मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटको सुरुवात गरेको छ। चीनसँग १९ रनले हराउँदै जितबाट छनोटको यात्रा अघि बढाएको छ। उपकप्तान पूजा महतोले सानदार अर्धशतक बनाएपछि पहिला ब्याटिङ गरेको नेपालले ५ विकेटको नोक्सानीमा १ सय २५ रन बनाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित