भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी
▸ यस स्टोरीको अंश: भारतको बिहारमा यात्रुवाहक रेलको डिब्बामा आगलागी
भारतको बिहार राज्यको सासाराम रेल्वे स्टेशनमा एउटा यात्रुवाहक रेलको डब्बामा आगलागी भएको छ । पटनाबाट करिब १५७ किलोमिटर पश्चिममा रहेको उक्त स्टेशनमा आगलागी हुँदा कुनै मानवीय क्षति नभएको अधिकारीहरूले जनाएका छन् । प्रारम्भिक अनुमानमा विद्युत सर्टका कारण आगलागी भएको हुनसक्ने बताइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित