क्यान्सरपीडित बालबालिकालाई माइकल ज्याक्सन मेमोरियल फ्यान क्लबको सहयोग
▸ यस स्टोरीको अंश: रोङ गाउँपालिकाले आइतबार पनि कार्यालय सञ्चालन गर्ने, कार्यचाप र भौगोलिक चुनौती मुख्य कारण
क्यान्सरजस्तो जटिल रोगसँग लडिरहेका बालबालिकाहरूलाई माइकल ज्याक्सन मेमोरियल फ्यान क्लबले विशेष सहयोग गरेको छ । वार्मिंग हर्ट्स क्यान्सर सेन्टरमा आश्रित १४ जना क्यान्सरसँग भिडिरहेका बालबालिकाहरूबीच क्लबले विशेष कार्यक्रम गरी नयाँ वर्ष मनाएको हो । क्लबले ३४ हजार ४०० रुपैयाँ केन्द्रलाई हस्तान्तरण गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›