वन्यजन्तुको त्रासले रित्तिँदै पहाडी बस्ती

यस स्टोरीको अंश: वन्यजन्तुको त्रासले पहाडी बस्ती रित्तिँदै, स्थानीय बसाइँसराइ गर्न बाध्य
tourismface.com · 2 हप्ता अघि

खप्तड राष्ट्रिय निकुञ्ज आसपासका गाउँहरूमा वन्यजन्तुको आतंक बढेपछि स्थानीय बासिन्दा बसाइँसराइ गर्न बाध्य भएका छन्। चितुवा, भालु, बँदेललगायतका जनावरले पशुधन र खेतीबालीमा क्षति पुर्‍याइरहेका छन्। वन्यजन्तुको आक्रमणबाट मानिसहरू पनि असुरक्षित बनेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू