मोबाइल व्यवसायीको सुरक्षामा राज्य गम्भीर हुनुपर्छः नेता आङदेम्बे

यस स्टोरीको अंश: मोबाइल व्यवसायीको सुरक्षा र भविष्यबारे राज्य गम्भीर हुनुपर्छ: आङदेम्बे
emountaintv.com · 2 हप्ता अघि

नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मोबाइल व्यवसायमा संलग्न उद्यमीहरूको सुरक्षा र भविष्यप्रति राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ । पछिल्लो समय मोबाइल आयातको परिमाण बढे पनि व्यवसायीहरूमा उत्साह नदेखिनु र पलायन हुने क्रम बढ्नु चिन्ताको विषय भएको उहाँले बताउनुभएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू