वैशाखमा वैदेशिक रोजगारीका लागि बिदेसिए ७४ हजारभन्दा बढी नेपाली
▸ यस स्टोरीको अंश: वैशाखमा ७४ हजारभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति
वैशाख महिनामा ७४ हजारभन्दा बढी नेपाली नागरिक वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार ६५ हजार १० पुरुष र ९ हजार ४१९ महिलाले श्रम अनुमति लिएका हुन्। चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म ६ लाख ६१ हजार ७६१ नेपालीले श्रम स्वीकृति लिएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित