ट्याक्सी मूल्य संसदमा आवाज उठेपछि देखिन थाले परिवर्तनका संकेत

यस स्टोरीको अंश: संसदमा ट्याक्सी मूल्यबारे आवाजपछि बजारमा सुधारका संकेत
www.enepalese.com · 6 दिन अघि

ट्याक्सी क्षेत्रको खरिद–बिक्री, दर्ता प्रक्रिया तथा मूल्य निर्धारणमा देखिएको अस्वाभाविक अस्थिरताबारे संसदमा आवाज उठेपछि बजारमा केही सुधारका संकेत देखिन थालेका छन्। २०१८ मोडेलको पुरानो अल्टो ट्याक्सीको मूल्य करिब रु. ३३ लाखसम्म पुगेको र २० वर्ष पुरानो मारुति ट्याक्सी समेत करिब रु. १४ लाखसम्म कारोबार भएको व्यवसायीहरूको भनाइ छ। नयाँ ट्याक्सी खरिद प्रणालीमा उपभोक्ताले स्वतन्त्र रूपमा ब्रान्ड वा कम्पनी छनोट गर्न नपाउने र इभी ट्याक्सी समेत निश्चित कम्पनी तथा च्यानलबाट मात्रै भित्र्याउनुपर्ने अवस्था रहेको गुनासो छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू