नाफिजद्वारा आर्थिक पत्रकारहरूका लागि बजेट रिपोर्टिङ र सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न कर प्रणाली व्यवस्थित गर्न ‘इकोसिस्टम’ र अनिवार्य डिजिटल बिलिङ आवश्यकः कर विज्ञ खड्का

यस स्टोरीको अंश: गण्डकी प्रदेशमा नीति र कर प्रणाली सुधार गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
www.onlinepana.com · 4 दिन अघि

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्ना सदस्यहरूलाई ‘बजेट तथा कर’ र ‘सम्पत्ति शुद्धिकरण’ सम्बन्धी तालिम प्रदान गरेको छ । कर विज्ञ रुप खड्काले नेपालमा अन्तःशुल्क लगाउने तरिका र करका अन्तर्राष्ट्रिय सैद्धान्तिक विषयमा जानकारी दिएका थिए भने बरिष्ठ पत्रकार श्रीधर खनालले सम्पत्ति शुद्धिकरणको विषयमा रिपोर्टिङ गर्नुपर्ने बताए ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू