डाबर हनी गुणस्तरहीन, तत्काल बिक्री वितरण रोक्न र बजारबाट फिर्ता गर्न आदेश

यस स्टोरीको अंश: राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ, भिसा प्रोसेसिङमा संलग्नता
arthadabali.com · 6 दिन अघि

डाबर नेपाल प्रालिद्वारा उत्पादन गरिएको डाबर हनी न्यून गुणस्तरको भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नमूना परीक्षणमा उक्त उत्पादन न्यून गुणस्तरको रहेको पुष्टि भएको हो । विभागले तोकिएको मापदण्डअनुसार नभेटिएपछि सम्बन्धित ब्याचका सबै उत्पादनहरू तत्काल बजारबाट फिर्ता गर्न र बिक्री–वितरण रोक्न आदेश दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू